प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 जून पृ. ३२
  • बाइबल पदहरू सम्झन के गर्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल पदहरू सम्झन के गर्न सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल चलाउन सिपालु हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • JW लाइब्रेरी प्रयोग गर्ने तरिका
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • बाइबल पद प्रभावकारी ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 जून पृ. ३२

अध्ययनका लागि सुझाव

बाइबल पदहरू सम्झन के गर्न सक्छौँ?

के तपाईँलाई कहिलेकाहीँ आफूलाई मन परेको बाइबल पद भेट्टाउन गाह्रो भएको छ? जस्तै, आफूले सान्त्वना पाएको पद, आफ्नो गलत सोचाइ हटाउन मदत गरेको पद वा अरू कसैलाई देखाउन चाहेको पद। (भज. ११९:११, १११) त्यसोभए बाइबल पदहरू सम्झन तपाईँ के गर्न सक्नुहुन्छ? केही सुझावहरू विचार गरौँ।

  • JW लाइब्रेरी-को ‘ट्याग’ भन्‍ने विशेषता प्रयोग गर्नुहोस्‌। “मनपर्ने पदहरू” भन्‍ने ट्याग बनाउनुहोस्‌ अनि आफूले सम्झन चाहेको पदहरू त्यहाँ सेभ गर्नुहोस्‌।

  • बाइबल पद लेखेर आफूले देख्ने ठाउँमा राख्नुहोस्‌। कसै-कसैले आफूलाई मनपर्ने पद ऐनामा वा फ्रिजमा टाँसेर राख्छन्‌। कसै-कसैले भने त्यो पदको स्क्रिनसट लिन्छन्‌ अनि त्यसलाई आफ्नो कम्प्युटर वा मोबाइलको ब्याकग्राउण्ड बनाउँछन्‌।

  • बाइबल पदहरूको कार्ड बनाउनुहोस्‌। कार्डको एकापट्टि पद लेख्नुहोस्‌ अनि अर्कोपट्टि त्यस पदमा लेखिएको कुरा सार्नुहोस्‌। त्यो कार्डको बाइबल पद हेरेर त्यो पदमा के लेखिएको छ भनेर सम्झने कोसिस गर्नुहोस्‌। अथवा कार्डको अर्कोपट्टि लेखिएको कुरा हेरेर त्यो कुनचाहिँ पद हो भनेर सम्झने कोसिस गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने