प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख १०७
  • येसुले युद्ध नामेट पार्नुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले युद्ध नामेट पार्नुहुनेछ
  • थप लेखहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले गरिबी नामेट पार्नुहुनेछ
    थप लेखहरू
  • आम मानिसहरूलाई कसले सुरक्षा दिनेछ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • राजनीतिले गर्दा विभाजित समाज—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • परमेश्‍वरको राज्य​—⁠येशूको लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख १०७
दुई युवक सँगै बसेर युद्धग्रस्त ठाउँतिर हेर्दै छन्‌।

AspctStyle/stock.adobe.com

येसुले युद्ध नामेट पार्नुहुनेछ

पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूलाई अपार प्रेम देखाउनुभयो। यहाँसम्म कि उहाँले हाम्रो लागि आफ्नो ज्यान अर्पण गर्नुभयो। (मत्ति २०:२८; युहन्‍ना १५:१३) चाँडै उहाँले परमेश्‍वरको राज्यको राजाको रूपमा आफ्नो अख्तियार प्रयोग गर्दै “पृथ्वीबाट . . . युद्ध नामेट पार्नुहुन्छ।” (भजन ४६:९) यसरी उहाँले मानिसहरूप्रति फेरि प्रेम प्रकट गर्नुहुनेछ।

बाइबलमा येसुले भविष्यमा गर्नुहुने कुराबारे बताइएको छ:

  • “मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌, दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्‌। तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌। तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१२-१४.

येसुले हाम्रो लागि गर्नुभएको त्याग र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ? एउटा तरिका भनेको येसुले प्रचार गर्नुभएको “परमेश्‍वरको राज्यको सुसमाचार”-बारे अझ धेरै सिकेर हो। (लुका ४:४३) त्यसबारे बुझ्न “परमेश्‍वरको राज्य के हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने