प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwfq लेख ११
  • तपाईंहरू अमेरिकी गुट हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंहरू अमेरिकी गुट हो?
  • यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीहीहरू र आजको मानव समाज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ईश्‍वरको नाउँमा गोपनीयता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
ijwfq लेख ११
विभिन्‍न देशका आनन्दित मानिसहरू

तपाईंहरू अमेरिकी गुट हो?

हाम्रो मुख्य कार्यालय संयुक्‍त राज्य अमेरिकामा छ। तर हामी अमेरिकी गुट भने होइनौं। यसका निम्न कारणहरू छन्‌:

  • कोही-कोहीले कुनै स्थापित धर्मबाट टुक्रिएको सानो समूहलाई गुट भन्‍ने गर्छन्‌। यहोवाका साक्षीहरूको समूह अरू कुनै धर्मबाट टुक्रिएको समूह होइन। बरु, प्रथम शताब्दीमा ख्रीष्टियन धर्म जस्तो थियो हामीले त्यसको पुनर्स्थापना मात्र गरेका हौं भनेर हामी विश्‍वास गर्छौं।

  • यहोवाका साक्षीहरू २३० भन्दा धेरै मुलुक तथा देशहरूमा सक्रिय भएर प्रचारकार्यमा लागेका छन्‌। जहाँसुकै बसे पनि हामी मुख्यतया यहोवा परमेश्‍वर र येशू ख्रीष्टको समर्थन गर्छौं, अमेरिकी सरकार वा अरू मानव सरकारको होइन।—यूहन्‍ना १५:१९; १७:१५, १६.

  • हाम्रो सम्पूर्ण शिक्षा बाइबलमा आधारित छ, अमेरिकाको धार्मिक अगुवाहरूको लेखोटमा होइन।​—१ थिस्सलोनिकी २:१३.

  • हामी येशू ख्रीष्टको पाइला पछ्याउँछौं, कुनै मानव अगुवाको होइन।—मत्ती २३:८-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने