फुटनोट
b विवाह र बालबच्चा हुर्काउने सन्दर्भमा पारिवारिक आनन्दको रहस्य पुस्तकमा बाइबल आधारित थुप्रै व्यवहारिक निर्देशन प्रदान गरिएको छ र यो पारिवारिक अध्ययनको रूपमा प्रयोग गर्न उपयुक्त छ। यो वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीले प्रकाशित गरेको पुस्तक हो।