फुटनोट
a हृदयघात हुनुको एउटा कारण तनाउ हुनसक्छ तर हृदयघात हुने प्रायजसो अवस्थामा आथरोस्कलेरोसिसले मुटुका धमनीहरूलाई निकै क्षति पुऱ्याइसकेको हुन्छ। तसर्थ, हृदयरोगका लक्षणहरूलाई हल्कासित लिंदै तनाउ कम गरेपछि निको भइहाल्छ नि, भन्ठान्नु बुद्धिमानी हुनेछैन। ब्यूँझनुहोस्! जनवरी ८, १९९७ पृष्ठ ३-१३ हेर्नुहोस्।