फुटनोट
a “जीवनकाल” र “औसत आयु” उस्ता उस्तै अर्थमा प्रयोग गरिए तापनि यी दुई शब्दमा भिन्नता छ। “जीवनकाल” शब्दले कुनै एक व्यक्तिले बाँच्ने आशा गर्नसक्ने समयावधिलाई बुझाउँछ भने “औसत आयु[ले]” मानिसहरू बाँच्नसक्ने खास समयावधिलाई बुझाउँछ। तसर्थ, औसत आयुको आधारमा मानिसको जीवनकाल अनुमान लगाइन्छ।