प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

d मोशालाई दिइएको व्यवस्थाबमोजिम कुनै कन्या केटीलाई बिगारेको छ भने त्यो पुरुषले त्यस केटीलाई विवाह गर्नु आवश्‍यक पर्थ्यो। (व्यवस्था २२:२८, २९) तथापि, केटीको बुबाले मनाही गर्नसक्ने भएकोले विवाह हुनैपर्छ भन्‍नेचाहिं थिएन। (प्रस्थान २२:१६, १७) आज मसीहीहरू व्यवस्थाको अधीनमा त छैनन्‌, तैपनि यसले विवाहपूर्व राखिने यौन सम्बन्ध कत्ति गम्भीर पाप रहेछ भनी जोड दिन्छ।— वाचटावर, नोभेम्बर १५, १९८९ अंकको “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने