फुटनोट
a आतंकवाद किन गरिन्छ भन्नेबारे विभिन्न मतभिन्नताहरू पाइन्छन्। उदाहरणका लागि, गृह कलहद्वारा विभाजित देशहरूमा ठाउँको मागअनुसार एउटा गुटले अर्कोको विरुद्ध गरेका हिंसात्मक गतिविधिलाई वैध युद्ध पनि ठानिनसक्छ र आतंकवादको रूपमा पनि हेरिन सक्छ। तसर्थ, यस श्रृंखलाबद्ध लेखमा चाहिं “आतंकवाद” शब्दले बलजफ्तीसँग आफ्नो माग पूरा गराउने उद्देश्यले हिंसा गर्नु भन्ने जनाउँछ।