फुटनोट
b ए आइ एम भनेको आदिवासी अमेरिकीहरूले १९६८ मा स्थापना गरेको नागरिक हकसम्बन्धी संगठन हो। यसले १८२४ मा राष्ट्रका आदिवासीहरूको हितका लागि भनेर देखावटी रूपमा स्थापना गरिएको बि आइ ए नामक सरकारी निकायको प्रायजसो आलोचना गर्छ। बि आइ ए-ले बस्तीमा भएका प्रायजसो खनिज, पानी तथा अन्य सम्पत्तिहरू गैर-आदिवासीहरूलाई ठेक्कामा दिन्थ्यो।— वर्ल्ड बूक इन्साइक्लोपीडिया।