फुटनोट b क्वेन्चिङ भनेको धेरै तातो वस्तुलाई अकस्मात् चिस्याउनु हो। टेम्परिङ र एनियलिङमा चाहिं बिस्तारै चिस्याउनु समावेश छ।