फुटनोट
a आनुवंशिक रूपमा तयार पारिएको भोजनले मानिस र जनावरहरूको स्वास्थ्यमा पार्न सक्ने सम्भाव्य असरको सिद्धान्त हालसम्म पनि विवादास्पद नै छ। पटक्कै नमिल्ने जीव तत्त्वलाई आनुवंशिक रूपमा मिसाएको कारण कसैकसैले यस विषयमा नीतिगत प्रश्न उठाएका छन्।—अवेक!, अप्रिल २२, २०००, पृष्ठ २५-७ हेर्नुहोस्।