फुटनोट
b धेरै पुरुषहरू पनि हिंसाको सिकार भएका छन् भन्ने कुरालाई हामी मानिलिन्छौं। तर अध्ययनहरूले देखाएअनुसार कुटपिटको सिकार भएर घाइते हुनेहरूमा बढी महिलाहरू नै देखिन्छन्, जुन एकदमै गम्भीर कुरा हो। त्यसैकारण, यी लेखहरूमा महिलाहरूमाथि हुने दुर्व्यवहारबारे छलफल गरिएको छ।