फुटनोट
a लेबलहरू निकै पुराना भइसकेका छन् भने विवरणहरू अस्पष्ट पनि हुन सक्छन्। तर यस्तो अस्पष्ट भएको धातुमा एक प्रकारको रासायनिक झोल राखेर प्रायः पढ्न सकिन्छ। संयुक्त राज्य अमेरिकास्थित बर्ड बान्डिङ लेबोरेटोरीले हरेक वर्ष हजारौं त्यस्ता लेबलहरू पढ्ने गर्छ।