फुटनोट
b परमेश्वरले मानवहरूको यस पाशविक किनबेचलाई समर्थन गर्नुहुन्छ भनेर कतिपय फटाहा पादरीहरूले भन्नथाले। फलस्वरूप, थुप्रै मानिसहरू बाइबलले यस्तो क्रूरतालाई समर्थन गर्छ भन्ने गलत धारणा राख्छन्, तर वास्तवमा बाइबलले यसलाई समर्थन गर्दैन। कृपया अक्टोबर ८, २००१ ब्यूँझनुहोस!-मा छापिएको “बाइबलको दृष्टिकोण: के परमेश्वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।