फुटनोट
a भनिन्छ, क्रेजी हर्स जवान छँदा तिनको (लगभग सन् १८४०-७७) घोडा सधैं तिनको नजिक हुन्थ्यो। “सायद बीस वर्ष पुग्नुअघि नै तिनले क्रेजी हर्स [लाकोटा भाषामा, ताशुङका विट्को] भन्ने नाउँ पाइसकेका थिए। तिनको कुलमा यो नाउँ पाउने तिनी तेस्रो तथा अन्तिम व्यक्ति थिए।” तिनको बुबा तथा हजुरबुबाले पनि यही नाउँ पाएका थिए।—इन्साइक्लोपीडिया अफ नर्थ अमेरिकन इन्डियनस्।