फुटनोट
b यस ऐतिहासिक युद्धमा टेटन सिओक्स (लाकोटा) र साइयानहरूको लगभग २,००० संयुक्त सेनाहरूले प्रमुख सेनानी जर्ज आर्मस्ट्रङ कस्टर र तिनको २१५ घोडचढीहरूको फौजलाई परास्त गरे र सेनानी मार्कस रिनो तथा सहसेनानी फ्रेड्रिक बेन्टीनको नेतृत्वमा आएको घोडचढी फौजलाई पनि हराए। त्यस युद्धमा आदिवासी पक्षका नेताहरूमध्ये क्रेजी हर्स पनि एक जना थिए।