फुटनोट
g लगभग ९० प्रतिशत जति मधुमेह रोगीहरूलाई टाइप २ भएको पाइन्छ। पहिले यसलाई “नन-इन्सुलिन डिपेन्डेन्ट” वा “वयस्कमा लाग्ने” मधुमेह भनिन्थ्यो। तथापि, यी अभिव्यक्तिहरू ठ्याक्क मिल्दैनन् किनभने ४० प्रतिशत जति टाइप २ मधुमेह रोगीहरूलाई इन्सुलिन चाहिन्छ। यसबाहेक, किशोरावस्थामा समेत नपुगेका थुप्रै केटाकेटीलाई टाइप २ मधुमेह भइरहेको छ।