फुटनोट
a अंकगणितलाई गणितमध्ये सबैभन्दा पुरानो मानिन्छ। यसको सुरुआत हजारौं वर्षअघि भयो र यो पुरातन बेबिलोनी, चिनियाँ तथा मिश्रीहरूले प्रयोग गर्थे। अंकगणितले हामीलाई हाम्रो वरपर पाइने वस्तुहरू गन्न अनि नाप्न चाहिने आधारभूत माध्यम प्रदान गर्छ।