फुटनोट
a सम्मोहन भनेको “अर्को व्यक्तिद्वारा झुम्म पारिएको अवस्था जसमा परेर मोहित व्यक्तिले सबै कुरा बिर्सन्छन् वा निश्चेत हुन्छन्, दृष्टिभ्रम भएर मोहनी लगाउने मान्छेले भनेको कुरा तुरुन्तै मान्ने अवस्थामा पुग्छन्” भनी व्याख्या गरिएको छ।—दी अमेरिकन हेरिटेज डिक्सनरी।