फुटनोट
b आमाले अत्यन्तै खिन्नता र निराशा अनि आफ्नो बच्चा र संसारबाटै टाढिएको महसुस गर्छिन् भने तिनलाई प्रसव-उदासीनताले पिरोलिरहेको हुन सक्छ। त्यसो हो भने, तिनले स्त्री रोग विशेषज्ञको सल्लाह लिनुपर्छ। कृपया ब्यूँझनुहोस्! सेप्टेम्बर ८, २००२, पृष्ठ १९-२३ र अवेक! जून ८, २००३, पृष्ठ २१-३ हेर्नुहोस्।