फुटनोट
a तपाईंले कुनै काम पहिलो पटक गर्दै हुनुहुन्छ भने तपाईंको कारको मर्मतसम्बन्धी निर्देशन पुस्तिका प्राप्त गर्ने कोसिस गर्नुहोस् वा एक जना अनुभवी साथीको मदत माग्नुहोस्। तपाईंको कारमा कम्प्युटर प्रणाली वा अरू उच्च-प्रविधिहरू जडान गरिएका छन् भने तपाईंको सवारी साधनलाई आवश्यक उपकरण तथा मर्मतसम्बन्धी ज्ञान भएको मेकानिककहाँ लैजानु बेस हुन सक्छ।