फुटनोट
a अन्तरराष्ट्रिय तवरमै खोपको अभियान चलाएर रोगको सामना गर्न बिफर उपयुक्त थियो किनभने मुसा र कीराहरूले सार्ने अन्य रोगहरूजस्तो नभई बिफरका जीवाणु मानिसमै निर्भर हुन्छन्।
[चित्र]
इथियोपियाली केटालाई पोलियोको थोपा खुवाउँदै
[स्रोत]
© WHO/P. Virot