फुटनोट
b पुरुष र महिला दुवै मौखिक तथा शारीरिक दुर्व्यवहारको सिकार हुन सक्ने भए तापनि रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले “पुरुषको तुलनामा महिलाहरूले उल्लेखनीय ढङ्गमा धेरै चोट खप्ने गर्छन्” भनी उल्लेख गर्छ। जे होस्, सजिलोको लागि यस लेखमा दुर्व्यवहार गर्ने व्यक्तिलाई हामी पुलिङ्गमा सङ्केत गर्नेछौं।