b परमेश्वरको पवित्र सेवामा आफ्नो शरीर स्वीकार्य ढङ्गमा चलाउन चाहने समर्पित मसीहीहरूको लागि तौल घटाउनु र स्वस्थ्य जीवन बिताउनुका धेरै जायज कारणहरू छन्। अकालमै मर्नुको सट्टा तिनीहरूले परमेश्वरको सेवामा अझ धेरै उपयोगी जीवन बिताउन सक्छन्।—रोमी १२:१.