फुटनोट
c यहोवाका साक्षीहरूले युवा जनहरूका प्रश्न—तथा त्यसका उपयोगी जवाफ नामक बाइबल आधारित पुस्तक साह्रै उपयोगी पाएका छन्। यसका ३९ वटा अध्यायहरू नै सोचनीय प्रश्नहरूमाथि केन्द्रित छ। केही शीर्षकहरू यस प्रकार छन्: “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?” “साथीहरूले दबाब दिंदा के गर्ने?” “एकाकीपन कसरी हटाउने?” “के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?” “लागू पदार्थको विरोध किन गर्ने?” “विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?”