फुटनोट
b साधारणतया, “ब्लकबस्टर” भन्ने शब्द ४.५ अर्ब वा त्योभन्दा बढी पैसा कमाउने चलचित्रहरूको लागि प्रयोग गर्ने गरिन्छ। तथापि, कहिलेकाहीं यो शब्द कुनै पनि सफल चलचित्रलाई बुझाउन समेत प्रयोग गरिन्छ, चाहे त्यस चलचित्रले टिकट बिक्रीबाट जतिसुकै कमाइ गरोस्।