फुटनोट
a आफ्नो शरीरमा हुने विशेष ग्रन्थीबाट मौरीले चाका बनाउने मैन निकाल्छन्। चाकाको षड्भुज आकारका कक्षहरू विभाजन गर्ने पातलो भित्ता जसको मोटाइ एक मिलिमिटरको एक तिहाई मात्र हुन्छ। तर यसले मौरीको शरीरभन्दा ३० गुणा बढी वजन थाम्न सक्छ। यो साँच्चै एउटा अचम्मलाग्दो रचना हो।