फुटनोट
b रक्सी छोड्न मदत गर्ने थुप्रै उपचार केन्द्र, अस्पताल र सुधार गृहहरू छन्। यहोवाका साक्षीहरूले कुनै खास प्रकारको उपचारविधि सिफारिस गर्दैनन्। धर्मशास्त्रीय सिद्धान्त विपरीतका उपचारहरू नअपनाउन होसियार हुनै पर्छ। जे होस्, कस्तो प्रकारको उपचार आवश्यक छ भनेर व्यक्ति आफैले निर्णय गर्नुपर्ने हुन्छ।