फुटनोट
a पहिलो “दिन” भएका कुराहरूको विवरणमा हिब्रू शब्द ओर प्रयोग गरिएको छ र यसले साधारणतया प्रकाशलाई बुझाउँछ। तर चौथो ‘दिनको’ विवरणमा भने माओर शब्द प्रयोग गरिएको छ जसको अर्थ हो, प्रकाशको स्रोत।
के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?
▪ परमेश्वरले ब्रह्माण्ड कहिले सृष्टि गर्नुभयो?—उत्पत्ति १:१.
▪ के पृथ्वी साँच्चै छ दिनमा सृष्टि गरिएको थियो?—उत्पत्ति २:४.
▪ पृथ्वीको सुरुवातबारे मोशाको विवरण कसरी वैज्ञानिक तवरमा सही हुन सक्यो?—२ तिमोथी ३:१६.