फुटनोट
a “व्यभिचार” भनी अनुवाद गरिएको युनानी शब्दले विवाहबाहिर गरिने सबै प्रकारका यौन क्रियाकलापलाई बुझाउँछ जसमा मुखमैथुनलगायत यौन अङ्गहरूको अनुचित प्रयोग समावेश छन्।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित अगस्त ८, २००४, ब्यूँझनुहोस्!-को पृष्ठ १२ र फेब्रुअरी १५, २००४, प्रहरीधरहरा-को पृष्ठ १३ हेर्नुहोस्।