फुटनोट
c थाइराइडको समस्या, शरीरमा कुनै सङ्क्रमण छ अथवा कुनै औषधी लिइरहनुभएको छ भने पनि उकुसमुकुस हुने गरी शरीर तातो हुन सक्छ। त्यसैले उकुसमुकुस हुने गरी शरीर तातो हुनेबित्तिकै महिनावारी रोकिएकोले गर्दा हो भन्ने निष्कर्षमा पुग्नु बुद्धिमानी होइन।