फुटनोट
a हुन त ईश्वरले इस्राएल राष्ट्रलाई आफ्नो इलाकाको रक्षाको लागि युद्ध गर्न अनुमति दिनुभयो। (२ इतिहास २०:१५, १७) तर ईश्वरले इस्राएल राष्ट्रसित आफ्नो करार खारेज गर्नुभएपछि भने अवस्था परिवर्तन भयो। उहाँले ख्रीष्टियन मण्डलीहरू स्थापना गर्नुभयो र ती मण्डलीहरू जताततै छन्, त्यसको कुनै सीमाना छैन।