फुटनोट a “प्रान्तीय शासक” लुसानियासको नाम कुँदिएको एउटा शिलालेख फेला परेको छ। (लूका ३:१) लूकाले तिनको बारेमा लेखेको बेला तिनी अबिलेनेका शासक थिए।