फुटनोट
a तथापि, घर-घर प्रचार गर्दा तिनले आफ्नो शिर ढाक्नु पर्दैन किनभने प्रचार गर्ने जिम्मेवारी सबै नै मसीहीहरूले पाएका छन्। तर आफ्नो पतिको उपस्थितिमा (जो तिनको शिर हुन्, मसीही नभए तापनि) बाइबल अध्ययन सञ्चालन गर्नु परेमा तिनले शिर ढाक्नु पर्दछ। साथै, तिनले कुनै पूर्वनिर्धारित बाइबल अध्ययन सञ्चालन गर्दा त्यहाँ कथङ्कदाचित मण्डलीका एक जना समर्पित पुरुष उपस्थित छन् भने तिनले आफ्नो शिर ढाक्नु पर्दछ। तर प्रार्थना चाहिं पुरुषले गर्नेछन्।