फुटनोट
a पुरातन हिब्रू शास्त्रअनुसार, यशैया ४४:६ मा “पहिलो” र “पछिल्लो” को अघिल्तिर कुनै वर्णात्मक विशेषण छैन। तर प्रकाश १:१७ मा येशूले गर्नु भएको आफ्नो वर्णनमा चाहिं वर्णात्मक विशेषण पाइन्छ। अतः व्याकरणअनुसार प्रकाश १:१७ ले एउटा पदलाई बोध गर्छ भने यशैया ४४:६ मा चाहिं यहोवाको ईश्वरत्वलाई सङ्केत गरिएको छ।