फुटनोट
b प्रचार कार्यमा सक्दोभर भाग लिएर मौकाको फायदा उठाउनु अत्यावश्क छ भनेर यूहन्नावर्गद्वारा प्रकाशित द वाचटावर पत्रिकाले जोड दिंदै आएको छ; उदाहरणका लागि, जनवरी १, २००४ अंकको प्रहरीधरहरा-मा “सबैले यहोवाको महिमाको वर्णन गरून्” र “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो” भन्ने लेख हेर्नुहोस्। जून १, २००४ अंकको प्रहरीधरहरा-मा “परमेश्वरलाई महिमा दिनेहरू धन्यका हुन्” भन्ने लेखमा चाहिं “खुला ढोका” बाट प्रवेश गर्दै पूर्ण समय सेवकाई सुरु गर्ने विषयमाथि जोड दिइएको थियो। अतः सन् २००५ को सेवा वर्षको दौडान एउटा महिनामा अग्रगामीहरूको सङ्खया बढेर १०,९३,५५२ पुगेको थियो।