फुटनोट
a व्याकरणात्मक दृष्टिले हेर्दा चाहिं “प्रत्येकसित वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए” भन्ने अभिव्यक्तिले प्राचीनहरू र चार जीवित जीवातहरू, दुवैलाई सङ्केत गरेको हुन सक्छ। तथापि प्रसङ्गलाई ध्यानमा राखेर हेर्दा स्पष्टतः उक्त अभिव्यक्तिले २४ जना प्राचीनहरूलाई मात्र सङ्केत गर्दछ।