फुटनोट
c सन् १८९५ देखि १९३१ सम्म अर्थात् ३५ वर्षभन्दा धेरैसमय देखि वाचटावर पत्रिकाले लूका २१:२५, २८ र ३१-का शब्दहरूलाई आफ्नो आवरण पृष्ठमा उद्धृत गर्दै आयो। शब्दहरूको पछिल्तिरचाहिं आँधीबेह्री चलेको समुद्रमाथि घनघोर बादल छाएको आकाशलाई ज्योति दिने विद्युतघरको चित्र थियो।