फुटनोट
a १ कोरिन्थी ४:८-अनुसार, अभिषिक्त मसीहीहरू पृथ्वीमा हुँदा हुँदै राजाहरू भएर शासन गर्न थाल्दैनन्। तापनि, प्रकाश १४:३, ६, १२, १३-को प्रसङ्गअनुसार, तिनीहरूले आफ्नो पार्थिव जीवन पद्धतिको अन्तसम्मै धैर्य धारण गर्छन् र सुसमाचार प्रचार गरेर नयाँ गीत गाउन भाग लिन्छन्।