फुटनोट
c शास्त्रले “नयाँ गीत जस्तो” भन्छ किनभने अगमवाणी रूपी वचनमा त्यो गीत प्राचीन समयमै लेखिसकिएको थियो। तर त्यसलाई गाउने योग्यको कोही पनि फेला परेको थिएन। तथापि परमेश्वरको राज्य स्थापना पश्चात् र पवित्र जनहरूको पुनरुत्थान सुरु भएपछि ती भविष्यवाणीहरू वास्तविकतामा परिणत हुन थाले र उक्त गीतलाई त्यसको सम्पूर्ण भव्यतासाथ गाउने समय आयो।