फुटनोट b सिंहासन शब्दको यस्तै प्रयोग येशूलाई सम्बोधन गर्ने यी भविष्यवाणीरूपी शब्दहरूमा पनि देख्न सकिन्छ: “परमेश्वर नै सदा सर्वदासम्मै तपाईंको सिंहासन हुनुहुन्छ।” (भजन ४५:६, NW) येशूको शाही अख्तियारको मूल तथा जग यहोवा हुनुहुन्छ।