फुटनोट
b मानिसहरूको शिर काट्न रोममा परम्परागत बञ्चरो (युनानी, पिलेकस) प्रयोग गरिन्थ्यो। हालाँकि यूहन्नाको दिनमा धेरै जसो तरवारको प्रयोग हुन्थ्यो। (प्रेरित १२:२) यसैकारण, यहाँ प्रयोग गरिएको युनानी शब्द पेपेलेकिस्मिनोन् (“बञ्चरोले काटिएका)-को अर्थ “मारिएको” हो।