फुटनोट
a रोचक कुरा, न्यु अमेरिकन स्ट्याण्डर्ड बाइबल-को सन्दर्भ संस्करणको (१९७१) खोलमा पनि यस्तै कुरा बताइएको छ: “हामीले यसमा कोही पनि शास्त्रविद्को सिफारिस समावेश गरेका छैनौं किनकि परमेश्वरको वचनको लेखाजोखा यसैमा भएका राम्रा पक्षहरूको आधारमा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।”