फुटनोट
b हो, नयाँ नियम भनिने भागमा हिब्रू धर्मशास्त्रबाट उद्धरण गर्दा ग्रीक सेप्टुआजिन्ट प्रयोग गरिन्थ्यो। तर पछि-पछिका सेप्टुआजिन्ट-मा परमेश्वरको नाम नपाइने भएकोले मत्तीदेखि प्रकाशसम्मको भागबाट पनि परमेश्वरको नाम हटाउनुपर्छ भन्ने धेरै शास्त्रविद्हरूको तर्क छ। तथापि, सेप्टुआजिन्ट-को अहिले उपलब्ध सबैभन्दा पुराना प्रतिहरूमा भने यहोवाको नाम मौलिक हिब्रूमा पाइन्छ। यसले मत्तीदेखि प्रकाशसम्मको भागमा यहोवा नाम पुनर्स्थापना गर्ने बलियो आधार दिन्छ।