फुटनोट
b यहाँ हामीले ती परिस्थितिबारे कुरा गरेका छैनौं जहाँ बच्चालाई दुर्व्यवहार गर्ने आमा वा बुबाबाट बचाउन खाँचो पर्छ। साथै, तपाईंको पूर्व पति वा पत्नीले छोराछोरीलाई तपाईंबाट अलग्याउन तपाईंको अधिकारको उपेक्षा गर्न खोज्दैछ भने, त्यति बेला मण्डलीका प्राचीनजस्ता अनुभवी मित्रहरूबाट सल्लाह लिन सक्नुहुन्छ।