फुटनोट
a “प्रतिलोम भनेको . . . पृथ्वीको कुनै एक ठाउँदेखि सीधा उल्टोपट्टिको ठाउँ हो र तिनीहरूबीचको सीधा रेखा पृथ्वीको केन्द्रबिन्दु भएर जान्छ। युनानी भाषामा प्रतिलोमको अर्थ पैतालादेखि पैतालासम्म हुन्छ। प्रतिलोममा उभिने दुइ व्यक्तिबीचको सबैभन्दा छोटो दूरी एक व्यक्तिको पैतालादेखि अर्को व्यक्तिको पैताला हुन्छ।”१— द वर्ल्ड बूक इनसाइक्लोपीडिया।