फुटनोट
a यशैयालगायत सम्पूर्ण हिब्रू धर्मशास्त्र सा.यु. प्रथम शताब्दीभन्दा धेरै अघि लेखिसकिएको थियो भन्ने ठोस प्रमाण छ। इतिहासकार जोसेफसले (सा.यु. प्रथम शताब्दी) तिनको समयसम्ममा हिब्रू धर्मशास्त्रमा कुन कुन किताबहरू समावेश गरिने भनेर निर्णय भइसकेको थियो भनेर बताएको हामी पाउँछौं।८ यसबाहेक, हिब्रू धर्मशास्त्रको युनानी अनुवाद अर्थात् युनानी सेप्टुआजिन्ट तयार पार्ने काम सा.यु.पू. तेस्रो शताब्दीमा सुरु भएर सा.यु.पू. दोस्रो शताब्दीतिर पूरा भइसकेको थियो।