फुटनोट
c बेबिलोनी अन्धविश्वासले गर्दा यो चमत्कार झनै डरलाग्दो भएको हुनुपर्छ। बेबिलोनियन लाइफ एण्ड हिस्ट्री यस्तो टिप्पणी गर्छ: “थुप्रै देवहरूको उपासना गर्नुको अलावा बेबिलोनीहरू प्रेतात्मामा पनि असाध्यै विश्वास गर्ने हुँदा तिनीहरूको धार्मिक साहित्यमा ती प्रेतात्माहरू विरुद्ध गरिने प्रार्थना तथा मंत्र-तंत्रबारे निकै बताइएको पाइन्छ।”