फुटनोट
d बिब्लिकल आर्कियोलोजी रिभ्यु यस्तो टिप्पणी गर्छ: “बेबिलोनी विशेषज्ञहरूले शुभ-अशुभ संकेतहरूको हजारौं नमुना तयार पारे। . . . बेलसजरले भित्तामा देखा परेको त्यो लेखोटको अर्थ बुझ्न खोज्दा बेबिलोनका ज्ञानी पुरुषहरूले पक्कै पनि यस्तै शुभ-अशुभ संकेतको कोश पल्टाएको हुनुपर्छ। तर ती सब बेकार भए।”