फुटनोट
b दानियल अध्याय ११ को भविष्यवाणीले बेग्लाबेग्लै समयमा उत्तरका राजा र दक्षिणका राजाको भूमिका निर्वाह गर्ने राजनैतिक शक्तिहरूको नाउँ बताउँदैन। घटनाहरू हुन थालेपछि मात्र तिनीहरूको चिनारी स्पष्ट हुन्छ। यसबाहेक, ती दुईबीचको दुस्मनीका बेग्लाबेग्लै भागहरू छन् तर कुनै कुनै भागबीचमा द्वन्द्व नहुने समयावधिहरू पनि छन् अनि एउटाको प्रभुत्व हुँदा अर्को निष्क्रिय हुन्छ।